ताराखोलामा जीप दुर्घटना : वडा सदस्यसहित दुईको मृत्यु

बागलुङ : बागलुङको ताराखोला गाउँपालिकाको अर्गलमा बिहीबार पिकअप दुर्घटना हुदाँ दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । घुस्मेलीदेखि अर्गल भातखाने डाडाँ जादै गरेको ग १ ज ६०३४ नम्बरको गाडी दिउँँसो दुर्घटना हुदाँ ताराखोला गाउँपालिका ३ का २४ वर्षीय हेमन्त घिमिरे र सोही स्थानका ५४ वर्षीय हरिराम गिरीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका … Continue reading ताराखोलामा जीप दुर्घटना : वडा सदस्यसहित दुईको मृत्यु